पोखरा । सडक भासियर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको आँबुखैरेनी गाउँ पालिका–२ खानीखोलामा सडक भासिएर राजमार्ग अवरुद्ध भएको हो । अहिले राजमार्ग चौडा गर्ने काम भइरहेको छ । सोही क्रममा सडक पुल भासिएको हो ।
काठमाडौं । जारी फिफा विश्वकप फुटबलको ग्रान्ड फिनाले आज हुदैँछ । फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले...
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तयारी थालेकी छिन् । नयाँ सरकार गठबनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने राष्ट्रपतिको तयारी छ । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका...
पोखरा । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेलरमटितेल १७५ पर्नेछ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले...
काठमाडौं । निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाएसँगै नयाँ सरकार गठनको लागि बाटो खुला भएको छ । यो सगैँ राज्यका महत्वपूर्ण पदहरुको भागबन्डाबारे सर्वत्र चासो बढेको छ । अहिलेकै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको नेतृत्वमा नयाँ...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुति गान गाउन मात्रै नलाग्न आग्रह गरेका छन् । शुक्रवार 'द राइजिङ नेपाल'को ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री...
काठमाडौं । आजदेखि प्रदूषण जाँचपास नभएका गाडी चलाए एक लाख जरिवाना लाग्ने भएको छ। वन तथा वातावरण विभागले प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख जारिवाना गर्ने भएको हो। विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी...
पोखरा । पोखराका विभिन्न ठाउँमा बृद्धाहरु फाकाएर २७ लाख भन्दा बढी मुल्य पर्ने गरगहना चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले दिएको जानकारी अनुसार पर्वतको मोदी गाउँ पालिका ६ घर भई हाल पोखरा ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका...