काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन...
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् । आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको...
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला दलको प्रभाव कायम राख्ने हो भने कांग्रेस र एमालेको बीचमा सहकार्य हुनुपर्ने तर्क गरेका छन् । पोखरामा बुधबार विहान प्रेस चौतारीले कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो तर्क गरेका...
काठमाडौं। चोलेन्द्रशमशेर जबरा सेवा निवृत्त भएसँगै प्रधानन्यायाधीशको पद रिक्त भएको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश रहेका छन्। जबराविरुद्ध प्रतिनिधि सभामा २०७८ फागुन १ गते महाभियोगको सूचना दर्ता...
पोखरा । निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज साढे १२ बजे पत्रकार भेटघाट कार्यक्रम अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा...
पोखरा । क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ । कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले सविक उपविजेता रहेको क्रोएसियालाई ३–० गोल अन्तरको जित हात पादै फाइनल प्रवेश गरेको हो । अर्जेन्टिनालाई जित दिलाउने क्रममा...
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गुमेको छ। बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी...
काठमाडौँ । सरकारले अदालतमा विचाराधीन गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिन मिल्ने गरी ल्याउन लागेको अध्यादेशको सर्वोच्च अदालत बार एशोसिएशनले विरोध गरेको छ। संवैधानिक सर्वोच्चता, विधिको शासन, फौजदारी कानूनका स्थापित मूल्य मान्यता र मुद्दा फिर्ता...