प्रमुख समाचार


गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास !

काठमाडौं । पछिल्लो समय चर्चा कमाएका लोक गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेको भन्ने खबर सार्वजनिक भएको छ । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका गायक प्रकाशले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बताएको भन्दै राष्ट्रिय...

यो गठबन्धनको कुनै गन्तव्य छैन : केपी ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन् । मंगलबार पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना...

गण्डकी सरकारद्धारा करको दर घटाउने निर्णय खारेज

पोखरा । निर्वाचन आयोगको निर्देशनपछि गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो । पत्र भने आइतबार बिहान ११ बजेमात्र...

रुपन्देहीमा श्रीमती तन्नाले बेरिएको र श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिए

रुपन्देही । रुपन्देहीमा एक दम्पती आज बिहान मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको देवदह नगरपालिका(५ पाल्पाली टोलमा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी ३२ वर्षीया श्रीमती हेमकला आज (सोमबार) बिहान मृत भेटिएको देवदह प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीको...

आज पोखरा आउँदै एमाले अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) पोखरा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्न लागको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा आउन लागेको एमाले कास्की जिल्ला...

भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

पोखरा । भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहण सुरु हुनेछ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर...

अहिलेको गठबन्धन संविधान रक्षाका लागि हो : प्रधानमन्त्री

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन्। आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री...

भोलि पोखरा आउँदै एमाले अध्यक्ष ओली

पोखरा । आगामी निर्वाचन नजिकिएसँगै प्रचारप्रसारका लागि दौडिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार (भोलि) पोखरा आउँदैछन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्न लागको वृहत कार्यकर्ता भेलालाई सम्बोधन...

२ लाख ५० हजार उम्मेदवारको नाम नामावलीबाट हटाइयो

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ । आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको...