प्रमुख समाचार


कोरोना नेपाल : शनिवार ४६ सय संक्रमित थपिए, ४ जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६ सय बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०१ र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जना गरि ४६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सक्रिय...

युवा संघले टुंग्यायो महाधिवेशन आयोजक समिति , यी हुन पदाधिकारी (सूचीसहित)

पोखरा। एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको टुंगो लगाउँदै कार्यबिभाजन गरेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघले महाधिवेशन आयोजक मुल समितिको टुंगो लगाएको हो । समितिको...

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् ।आज  प्रमुख प्रतिपक्ष नेकपा (एमाले) कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना...

अर्थतन्त्र टाट पल्टिने अवस्थामा छ, गठबन्धन सरकार फेल भइसक्यो : एमाले नेता महेश बस्नेत

पोखरा । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेको भूमिकालाई अस्विकार गरेर यो देशमा कुनै पनि शक्ती चल्न नसक्ने बताए । हिजो केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्यायौँ भन्ने वरिष्ठ वकिल साथीहरु हिजो हामीले गल्ति गयौँ अब हामीलाई न्याय चाइयो...

आज माघे संक्रान्ति, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  पोखरा । आज माघ १ अर्थात् माघे संक्रान्ति । देशभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्। तराईवासीले माघ १ लाई नहान...

सभामुखले गल्ती सच्याउनुपर्छ या राजीनामा दिनुपर्छः एमाले उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताए । ९आज० शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सदनलाई...

आज एकै दिन ५ हजार नाघ्यो संक्रमित संख्या

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट संक्रमण हुनेको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट...

माघ पहिलो साताभित्रै स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग गरेको छलफल सकिएको छ । आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन तयारी र मतदाता नामावली अद्यावधिकको विषयमा दलहरूसँग सर्वदलीय बैठकमा छलफल गरेको हो। सर्वदलीय...

गण्डकी अपडेटः यी जिल्लामा संक्रमणदर उच्च, आज कुन जिल्लामा कति थपिए ?

पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) १८६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२२ जनामा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १८ संक्रमित कोरोनामुक्त...