कालिकोट । कालिकोटमा पानी घट्नमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी ज्यान गएको छ । ज्यान गुमाउनेमा सान्नीत्रिवेणी गाउँपालिका–६, का लालबहादुर साउद र मन्दिर साउद रहेका छन् । सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार, सोही वडाको भुवारिपाटा...
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना अनुसन्धान गर्न उनका परिवारले जाहेरी दिएका छन् । अनुसन्धानका लागी गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएका हुन् । पीडित परिवारले दिएको दिएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर...
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताएका छन् । सोमबार काठमाडौंमा २१३ औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा...
काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । ७८ वर्षीय पोखरेलको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म...
काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी दर्ता गरेर...
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् । हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के ट्रकलाई सोमबार...
काभ्रेपलाञ्चोक । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको ज्यान गुमेको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् । गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको ज्यान गएको र उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर...
जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ राङ्सीमा अविरल वर्षाका कारण पहिरो खस्दा एक जनाको ज्यान गएको छ। राङ्सीस्थित एक अस्थायी टहरामाथि ढिस्को खसेर पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै ज्यान गएको हो। भूकम्पपछिको पुनर्निर्माणका लागि...
काठमाडौं । अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको अपरेसन भएको छ । ‘६ माया छपक्कै’ को छायांकनमा व्यस्त रहेका बेला ढाड दुख्ने समस्या सुरु भएको दिपाको स्वास्थ्य जाँचको क्रममा ब्रेन ट्यूमर देखिएको बताइएको छ । दीपाश्रीको ब्रेन ट्यूमर ४ सेन्टिमिटरको...