काठमाडौं । बझाङको सुंगुरे इलाकामा भएको जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका ३ महिला र २ पुरुष गरी ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको हो । सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।उनले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराएका हुन् । बस्नेतले गणेश नेपालीकी छोरी प्रतिमालाई...
पोखरा । आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्दा अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको...
पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को...
स्याङ्जा । स्याङ्जामा निर्दयी व्यवहार गरि पशुचौपाया ढुवानी गर्ने एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज उप महानगरपालिका वडा नम्बर ३२ का ४२ वर्षीय अब्दुल रहीम अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । गल्याङबाट...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचक निरन्तर घटेको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से सूचक कुल ५० अंक घटेको हो । राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति ल्याएको थियो । त्यसपछि...
काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले गणेश नेपालीले आफ्नो शरीरमा आगो लगाउनु सामान्य आवेगको परिणाम नभई सरकारको ‘ह्विल लक’ र राजस्व असुलीको नीतिविरुद्धको विद्रोह भएको बताएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद गच्छदारले सरकारलाई...
काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको आज शुक्रबार निधन भयो । उपचारकै क्रममा वीर अस्पतालमा उनको निधन भएको हो । उनको निधन भएपछि उनका आफन्तसहितले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन...
काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ । वीर अस्पतालका सूचना अधिकारी डा। प्रकाश बुढाथोकीका अनुसार, उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टका लागि पठाउन लागिएको हो । नेपालीले...