रौतहट । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय...
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण...
पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी सबै मुद्राको भाउ बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले...
काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।सरकारले उनीहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएपछि वर्षौंदेखि अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन्...
काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन कामी, पर्मिला राई, झवरलाल उराँव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझी लगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर...
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई निर्देशन दिएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नागरिकले सास्ती बेहोर्नुपर्ने अवस्था आउन नदिन यातायात सेवालाई...
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन् । मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनापछि सडकमा नदेखिएका नगर प्रहरीलाई मन्त्री लम्सालले मनोबल कमजोर नबनाउन आग्रह गरेका हुन्...
काठमाडौं । जनकपुरबाट सुरु भएको 'मिटरब्याज विरुद्धको (पैदल) न्याय मार्च' को छैटौँ दिन बाराको निजगढमा नेपाल सरकारका गृहमन्त्री र आन्दोलनरत पक्षबिच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । निजगढस्थित उद्योग वाणिज्य संघको हलमा भएको वार्तामा मिटरब्याज पीडितहरूले...