सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई नियन्त्रणमा लिएको हो । उखु किसानहरूले मिलले लामो...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका हुन् । गत जेठ १७ गते सांसदका...
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सम्पत्ति छानबिन गर्ने काममा पनि राजनीति गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मन्त्री र नयाँ सांसदहरूको...
पोखरा । स्याङ्जामा पहिरोबाट चौपायाको मृत्यु भएको छ । गएराती परेको अविरल वर्षाको कारण पुतलीबजार नगरपालिका वडा नम्बर १२ पेल्काचौर बस्ने वर्ष ४३ का गुमान सिंह गुरुङले पालेको २ वटा ब्याउने भैसी र एउटा गोरुको पहिरोले परिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्चाउनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले डेढ महिनादेखि विपक्षीले उक्त अभिव्यक्ति सच्चाउन माग...
काठमाडौं। आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा ज्यान गएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ...
बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध भएको हो । सोमबारदेखिको अविरल वर्षाका कारण सडकमा ठूलो...
पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो मुद्राको भाउ बढेको छ । युरो, पाउन्डसहितका मुद्राको भाउ हिजो पनि बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...
पोखरा । सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो । सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध...