पोखरा । कास्कीमा १२ः३० बजेसम्म ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले दिएको जानकारी अनुसार सामान्य घटना वाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा २ लाख ९१ हजार ५६८ मतदाताले मतदान गर्नेछन् । बिहान ७...
पोखरा । कास्किको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका ताेडफोड गरेका छन् । माछापुच्छ्रे गाउपालिका ८ मा रहेको बराहथोक बुथमा बहुमतका कार्यकर्ताले एउटा मतपेटीका तोडफोड गरेका हुन । उक्त कर्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ...
तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानमा वृद्धवृद्धा निकै उत्साह साथ मतदानमा सहभागी भएका छन् । तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् । भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन्...
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी...
सिरहा । सिरहामा दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा मत पेटिका खोसाखोसको भएको छ । मतपेटिका खोसाखोसको अवस्थामालाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता...
डँडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले बिहान १० बजे मतदानस्थल पुगेर मतदान गरेको बताइएको छ । देउवाले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त...
रूपन्देही । बर्दियाको क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएपछि मतदान रोकिएको छ । मतदान सुरू भएको केही समयमै सो स्कूलको छतमा राखिएको बम विस्फोट भएको बताइएको छ ।मतदान केन्द्र रहेको स्कूल भवनमाथि विस्फोट...
काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने जानकारी दिएका हुन् । आज बिहान...
रौतहट । रौतहटका दुई मतदान केन्द्रमा मतदानकै क्रममा गोली चलेको छ। जिल्लाको गुजरा नगरपालिका र गरुडामा रहेको मतदान केन्द्रमा गोली चलेको हो । गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको...