बाजुरामा गोली लागेर घाइते भएका एक जनाको निधन

बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनका...

देशभरका १५ केन्द्रमा मतदान स्थगित

काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक...

मनाङमा ७० प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार सात सय ९१ मत खसेको हो ।कुल २९ वटा मतदान केन्द्र...

बुथ कब्जा गर्न खोजे पछि स्याङ्जाको चापाकोट र पेलाकोटामा हवाई फायर

पोखरा । स्याङ्जाको क्षत्रनम्बर २ अन्र्तगत चापाकोट नगरपालिका र गल्याङ नगरपालिकामा मतदान स्थलमा हवाई फायर भएको छ । चापाकोट नगरपालिका वडानम्बर १ मा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका एजेन्टलाई हातपात गरे पछि तनाव उत्पन्न भएको थियो । तनाव पछि आक्रोसित...

दोलखामा १५ राउन्ड गोली चल्यो, एक प्रहरी घाइते

काठमाडौं । दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो । झडपमा एक प्रहरी घाइते भएको प्रदेश प्रहरी...

बागलुङमा एमालेका कार्यकर्तालाई खेदेर बुथ कब्जा गरेको आरोप

बाग्लुङ । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको बताइएको छ। जनमोर्चा र...

हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न

काठमाडौं । हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ। गृह सचिव विनोदप्रकाश सिंहले आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर)का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका हुन् । उनले...

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को एक केन्द्रमा मतदान स्थगित भएको हो । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको...

हेटौंडामा निर्वाचन बिथोल्न खोज्ने नेकपा बहुमतका ७ कार्यकर्ता पक्राउ

मकवानपुर । हेटौँडामा निर्वाचन बिथोल्न खोज्ने ७ कार्यकर्ता पक्राउ परेका छन् । हेटौडा –१० बसपार्कमा रहेको मतदान केन्द्रमा निर्वाचन बिथोल्न खोजेको भन्दै नेकपा बहुमत समूहका नेता–कायकर्ता पक्राउ परेका हुन् । निर्वाचन बिथोल्न खोजेको भन्दै सो समूह मकवानपुरका...