पोखरा । जन्मदिन होटल तथा घरमै भोजभतेर जस्ता फजुल खर्च गरेर होईन असहाय, विपन्न आश्रित आश्रमलाई सहयोग गरेर मनाउन सकिन्छ भन्ने यहाँको एक परिवारले उदाहरण दिएको छ । रोजगारको सिलसिलामा हङकङमा रहेका देवचन्द्र गुरुङ र सावित्री गुरुङले आप्mनो छोरा सम्राट गुरुङको...
पोखरा । गण्डकी प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी बन्दैछन् । ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यसपटकको निर्वाचनमा आठ लाख...
पोखरा । पोखरामा सूचना अभियान्ताका रुपमा चिनिने एमाले गण्डकी प्रदेश समिति सदस्य दिपक आचार्यले नयाँ पत्रिकाको अननलाईन, सेतोपाटी र अनलाईनलाईनमा प्रकासित समाचारलाई फोटोसपमा इडिट गरिएका सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्दै भ्रम फैलाएको पाइएको छ । नयाँ पत्रिकामा...
काठमाडौं । नेपाली कांग्रेसले ३ जना नेतालाई निलम्बन गरेको छ । मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ का गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठविरूद्ध प्रचार गर्दै हिँडेको उजुरीको आधारमा उनीहरूलाई निलम्बन गरिएको...
काठमाडौं । निर्वाचन आयोगले भोली हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन्। बिहान ७ बजेदेखि...
पोखरा । राष्ट्रिपति विद्या देवी भण्डारीले भोली हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य विर्नाचनमा सहभागी हुन मतदातालाई अपिल गरेकी छन् । शनिबार निर्वाचन संदेश जारी गदै भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अध्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक...
पोखरा। कास्कीको मादी गाउँपालिका रहेको पर्यटकिय क्षेत्र कोरीसम्म पुग्न केवलकार बन्ने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले उक्त केवलकार बनाउन लागेको हो । कोरी घुम्न जाने पर्यटकले अहिले हेलिकप्ट र पदमार्ग हुदैँ पुग्ने गरेका छन् । केवलकारको तल्लो...
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको छ । कोटथरको भेडाबारी जाने चोकमा उक्त शंकास्पद बस्तु फेला परेको थियो । बिहान ७ः३० बजे नेपाली सेनाले उक्त शंकास्पद बस्तु डिस्पोज गरेको...
काठमाडौं । मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन् । यसअघिका निर्वाचनमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । सबै दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका...