कास्की २(१) मा राप्रपा अगाडि

पोखरा । देशभर हिजो (आइतबार) सम्पन्न भएको निर्वाचनको मतगणना केही स्थानबाहेक हिजो राती देखिनै अधिकांश जिल्लामा सुरु भएको छ । कास्कीमा पनि मतगणना जारी रहेको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २(१)मा १ हजार ७ सय ४ मत गन्दा राप्रपाको चिन्ह हलो अगाडि रहेको छ...

मुस्ताङमा कांग्रेसका योगेश थकाली अगाडि

काठमाडौं । प्रतिनिधि सभा तर्फ मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश थकालीको अग्रता रहेको छ। पछिल्लो प्राप्त विवरण अनुसार १९०० सय मत गन्दा नेपाली कांगेसका योगेशले १०६८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा(एमाले)का प्रेमप्रसाद तुलाचनले ८०७...

कास्की २ मा घण्टीले लियो शुरुवाती अग्रता

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा घण्टी चुनाव चिह्नका माधवप्रसाद कँडेलले शुरुवाती अग्रता लिएका छन् । ९ सय मत गणना गर्दा कँडेलले ३ सय ८९ मत ल्याएर अग्रता बनाएका हुन् ।उनलाई एमालेकी विद्या भट्टराई अधिकारीले २ सय ११ मत र गठबन्धनका तर्फबाट नेकपा...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि ‘क्यालिब्रेसन फ्लाइट’

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा आइपुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म...

मतपेटिका पुर्‍याएर फर्कदै गरेको प्रहरी सवार जिप दुर्घटना, तीन जनाको ज्यान गयो

काठमाडौं । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको...

अपेक्षाभन्दा कम ६१ प्रतिशत मतदान

काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । प्रमुख निर्वाचन आयुक्त...

मतदान प्रक्रियामा सहभागी भएकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित...

कास्कीमा मतपेटिका संकलन हुदैँ, सर्वदलीय बैठक पछि मत गणनाको टुन्गो लाग्ने

पोखरा । कास्कीमा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले प्रारम्भिक नतिजा अनुसार ६० प्रतिशत मतदान भएको जानकारी दिएको हो । कास्कीमा तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यका लागि आज मतदान सम्पन्न भएको हो । कार्यालयका सूचना अधिकारी रुद्र...

नवलपुरको देवचुलीमा मतपेटिकामा एसिड प्रहार, एक जना पक्राउ

नवलपुर  । नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लागाएको...