काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश ‘ख’ सभापतिमा दीपकवीर कुँवरको उम्मेदवारी घोषणा

पोखरा। कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ख को सभापतिमा दीपकवीर कुँबरले उम्मेदवारी घोषणा गरेका छन । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका–६ बैदाम निवासी ५० वर्षीय कुँबरले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्...

लाइसेन्स छाप्न विभागले मगायो फ्रान्सबाट १४ लाख स्मार्ट कार्ड

काठमाडौं । स्मार्टकार्ड अभावमा रोकिएको लाइसेन्स छाप्ने काम अब सुचारु हुने भएको छ । स्मार्टकार्ड मौज्दात सकिदै जाँदा विगत ४/५ महिनादेखि लाइसेन्स छाप्ने काम रोकिएको थियो । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि यातायात व्यवस्था विभागले स्मार्ट कार्ड...

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, कुलमानलाई काम गर्ने बाटो खुल्यो

सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले अन्तरिम...

टिकटकमा ‘युथ मोड’:चिनियाँ बालबालिकाले दिनमा ४० मिनेट मात्र टिकटक चलाउन पाउने

काठमाडौं । चिनियाँ टिकटकमा ‘युथ मोड’ सुरु गरिएको छ । यो मोड सुरु भएसँगै चीनमा १४ वर्षमुनिका बालबालिकाले दिनमा ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने भएका छन् टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले शनिबार एउटा वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई...

माधव नेपालको पार्टी शीतको थोपा जस्तो, चुनाव पछि सकिन्छ : बास्कोटा

पोखरा । नेकपा एमालेका नेता तथा  पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपाललाई शीतको संज्ञा दिएका छन् । प्रेस चौतारी नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले माधव नेपाल घाम उदायपछि सुकेर जाने बताए । उनले भने, ‘माधव नेपालको...

हिमालय सहकारीको रक्तदानमा ४० युनिट रगत संकलन

हेमजा । हिमालय बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । हिमालय बचत तथा ऋण सहकारी, पोखरा २५ हेमजाको ९ औ वार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम गरिएको हो । पोखरा महानगपालिका वडा न. २५ का वडा अध्यक्ष...

एमालेको चेतावनी : ‘सभामुखले राजीनामा नदिए सदन चल्न दिन्नौँ’

काठमाडौं । प्रतिपक्ष एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा गर्न माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने माग गरेका हुन् । उनीहरुले सभामुखले राजीनामा नदिए सदन चल्न नदिने चेतावनी दिएका छन् । बैठकमा...

सिरहा : ब्वाइफ्रेन्डसँग मिलि श्रीमानको घाँटी रेटी हत्या, श्रीमती पक्राउ

सिरहा । ब्वाइफ्रेन्डसँग मिली आफ्नै श्रीमानको हत्या गर्ने एक महिला पक्राउ परेकी छिन् । सिरहाको गोलबजार नगरपालिका सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी हरिहरदेवी महरा श्रीमान्को हत्या आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । श्रीमान् ३९ वर्षीय...

तनहुँ : स्पीड सवारी चलाउनेलाई कारबाही, राडर गनमार्फत गति मापन

दमौली । तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै...