काठमाडौं । संयुक्त अरब इमिरेट्स(युएई) जाने नेपाली कामदारलाई अब ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया निशुल्क हुने भएको छ। युएईको राजधानी आबुधावीमा सम्पन्न नेपाल(युएई संयुक्त समितिको दोस्रो बैठकले सो निर्णय गरेको हो । युएईमा रहेका नेपालीहरूलाई कामका आधारमा...
पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशमा हुने कार्यक्रमलाई लिएर बेलबखत संघ सरकारमा बस्नेहरुमा भूकम्प जाने गरेको टिप्पणी गरेका छन् । पोखरामा भेला भएका ६ वटा प्रदेशका भौतिक पूर्वाधार र यातायत हेर्ने मन्त्री र सचिवहरुको अन्तरप्रादेशिक...
पोखरा । पोखरा वृद्धाश्रमले आफ्नो रजत जयन्ती बृद्धाबृद्धासंग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना भएको पच्चीसौं वर्ष प्रवेशको अवसरमा मंगलबार रजत वर्षको कार्यक्रम शुभारम्भ गरिएको छ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि...
पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कोही आफन्त नभएका जेष्ठ नागरिकको सम्पूर्ण दायित्व प्रदेश सरकारले लिने बताएका छन् । पोखरा बृद्धाश्रमको रजत जयन्ति उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दैै...
पोखरा । सात वटै प्रदेशका भौतिक पूर्वाधार र यातायात क्षेत्र हेर्ने मन्त्री र सचिव पोखरामा भेला भएका छन् । यि मन्त्रालयले सम्पादन गर्ने कार्यक्षत्रमा देखिएका अप्ठायाराका विषयलाई लिएर गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयले अन्तर...
सर्लाही । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अबको दुई वर्षभित्रमा देशका सबै घरमा बिजुली बत्ती पुर्याउने प्रतिवद्धता गरेकी छन्। सर्लाहीको नवलपुरमा निर्मित १३२/३३ केभी सवस्टेसनको आज उद्घटन गर्दै मन्त्री भुसालले अब जस्तोसुकै दुरदराजका नागरिकले...
धनगढी । जातीय विभेद हुने गरी फेसबुकमा स्टाटस लेख्ने एक व्यक्तिलाई अदालतले दुई महिना जेल सजायको फैसला गरेको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश...
काठमाडौं। पछिल्लो समय निकै चर्चामा आएको क्रिप्टोकरेन्सी कारोबारका सबै एप तथा वेबसाइटहरु बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरण निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले अवैध मानेको यस किसिमको कारोबार नेपाल निकै तीव्र रुपमा बढिरहेको थियो । इन्टरनेट सेवा प्रदायकहरुलाई...
मस्को । रुस र युक्रेनबीचको लडाई अझै जारी रहेको छ। युद्धको सुरुवाती चरणमा निकै आक्रमक बनेको रुसमाथि पछिल्लो समय युक्रेनले आक्रमण गर्न थालेको छ । यसैबीचमा युक्रेनले मिसाइल प्रहार गरेको छ । सो प्रहारबाट २० जनाको ज्यान गएको र २८ जना घाईते भएको रुसी विदेश...