काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ककसैको बैसाशी टेक्न नपर्ने भन्दै चुनावमा एक्लै लड्ने र एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । आज मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष...
चितवन । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु अनौठो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका(१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी...
काठमाडौं विवेकशील साझा पार्टीका २६ जना केन्द्रीय सदस्य बर्खास्त भएका छन् । कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई पद मुक्त गरेको बताइएको छ । बागमती प्रदेश...
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने बताइएको छ...
काठमाडौं । नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री...
काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ । आजको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो...
काठमाडौं । सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ। सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा...
काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौताको पाँच वर्षपछि सदनबाट पारित भएको छ । अब यसको कार्यान्वयनको विषयमा चासो बढेको छ । सम्झौता पारित हुन पाँच वर्ष लागेकोमा कार्यान्वयन कसरी हुने र कति समयमा पूरा हुने चासो बढेको हो । एमसीसीभन्दा अघि नै नेपालले...
पोखरा । नेपाल विधार्थी संघ (नेविसंघ) वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा नयाँ समिति चयन भएको छ । इकाइको ३५ औं अधिबेशनबाट आशिष घिमिरेको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । सममितिको उप–सभापतिमा सन्दिप महरा र मुबारक खाँन चयन भएका छन्...