हिजो साँझ नेपाल आएका साउदी विदेशमन्त्री साउदको आज राजनीतिक भेटघाट

पोखरा । साउदी अरबका राजकुमार एवं विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं आइपुगेका छन् । सोमबार साँझ चार्टर्ड जहाजमा साउद काठमाडौं आएका हुन् । त्रिभुवन विमानस्थलमा विदेश मन्त्री साउदलाई परराष्ट्र सचिव भरत पौड्यालले स्वागत गरेका थिए । हिजो...

पोउवा संघको व्यवसायमा नयाँ सम्भावना तथा साझेदारीको खोजी अभियान

पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायमा नयाँ सम्भावना तथा साझेदारीको खोजी अभियान अगाडि बढाएको छ । संघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन–अवलोकन भ्रमणसँगै सो सम्भावनाको खोजी गरेको हो । सो उपक्रममा संघका अध्यक्ष नारायण कोइराला...

कांग्रेस कास्की क्षेत्र नं. १ को कोषाध्यक्षमा केसी मनोनित, १२ चैतमा आमसभा

पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ । क्षेत्रीय सभापति रोजेन्द्रमणि लामीछानेको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर १ को कोषाध्यक्षमा अमर वहादुर केसी र क्षेत्रीय सदस्यमा...

कार्यकर्ताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ एकमहिने कार्यक्रमअन्तर्गत आज मीनभवनमा आयोजित कार्यक्रममा उनले जनताको राय र...

मन्त्री हुदाँ पास गर्ने अहिले एमसीसीको विरोध गरेको भन्दै भीम रावलमाथि खनिए देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन् । उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन्। सो कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट...

स्थानीय चुनावमा म्यादी प्रहरीले ४३ हजार तलब–भत्ता पाउने

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ । स्थानीय निर्वाचनको लागि १ लाख म्यादी प्रहरीको चैत्रमा आवदेन खुलाउने तयारी गरिरहेको छ । मतदान केन्द्र अनुसार सम्बन्धित जिल्लाहरुले म्यादी प्रहरी भर्ना गर्ने जनाइएको...

निलम्बित प्रधान न्यायाधीशविरुद्ध महाअभियोग पारित गर्न माग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ । समाजको चौबिसौँ बैठकले यस्तो माग गरेको अध्यक्ष गोविन्द खनालले आज जारी गरेको...

चावहिल मालपोतका खरिदार बस्नेत अख्तियारको फन्दामा

काठमाडौं । मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतमाथि अख्तियारले मुद्दा दायर गरेको छ । बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारले रकमसहित गत...

बाग्मती प्रदेशसभाको बैठक चैत्र ८ गते बोलाइयो

काठमाडौं । बाग्मती प्रदेशसभाको बैठक आगामी चैत्र ८ गते बस्ने भएको छ । प्रदेशसभाको आजको विशेष बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा आज नेपाली कांग्रेसका...