काठमाडौं । संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । २८ मंसिरमा सुरु भई मंगलबार अन्त्य भएको घोषणा गरिएको संघीय संसदको १०औँ अधिवेशनमा देउवा नेतृत्वको सरकारले...
काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । हिजो (मंगलबार) प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि म्यादी प्रहरी आवश्यक पर्ने भन्दै दरखास्त आह्वान गरेको हो । म्यादी प्रहरी...
रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले पार्टी अव निर्वाचन केन्द्रित भएको भन्दै सोही अनुसार परिचालित हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।पाँचदलीय गठबन्धनलाई परास्त गर्ने गरी एमालेले आफ्नो चुनावी अभियानलाई अघि बढाउने पनि उनले जानकारी दिए...
नयाँदिल्ली । हालै सम्पन्न विधानसभा चुनावमा हारेका भारतीय काँग्रेसका पाँच प्रदेशका पार्टी प्रमुख बर्खास्त भएका छन् । कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पाँच प्रदेशका पार्टी प्रमुखलाई बर्खास्त गरेकी हुन् ।चुनावी हारपछि पार्टीलाई पुनर्संरचना गर्न उनीहरूलाई...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । एमाले उपाध्यक्ष सुवास नेम्वाङले बैठक नयाँ बानेश्वरमा बस्ने बताइएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको चालू अधिवेशन अन्त्य गरेकी छन्।मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । यस्तै संसद सचिवालयले अधिवेशन अन्त्य भएकाले...
काठमाडौं । रुस र युक्रेनबीच भएको युद्धको समाचार संकलनका क्रममा रहेका फक्स न्यूजका दुई जना पत्रकार युक्रेनमा मारिएका छन् । युक्रेनको राजधानी किभको बाहिरी भागस्थित होरेन्कामा उनीहरु सवार गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की...
काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा युएई लगेर अलपत्र पार्ने व्यक्तिलाई अब कारबाहीको दायरामा ल्याइने भएको छ। पछिल्लो समय नेपालबाट भिजिट भिसामा युएई जानेहरु अलपत्र पर्न थालेपछि समस्या समाधान गर्नका लागि नेपाल र युएई सहमत भएको छ। रोजगारीको प्रलोभनमा...
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज बुधबार नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको...