पूर्व डेपुटी गभर्नर शिवाकोटीको गीत ‘कोटेश्वर’ सार्वजनिक (भिडियोसहित)

पोखरा । गीतकार चिन्तामणि शिवाकोटीको ‘कोटेश्वर’ बोलको गीत सार्वजनिक भएको छ । शिवाकोटीले आफ्नै युट्युव च्यानल ‘चिन्तामणि सिवाकोटी पोइट एण्ड लिरिक्स’ मार्फत दुई दिन अगाडि उक्त गीत सार्वजनिक गरेका हुन् । मायाँ पिरती, रोमान्स र विछोडको पीडालाई उनले गीतमा...

जनताको मन जित्नु अहिलेको आवश्यकता : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको मन जित्नु नै अहिलेको आवश्यकता भएको बताएका छन् । देश दौडाहामा रहेका देउवा स्याङ्जामा आयोजित एक कार्यक्रममा बोल्दै स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताए । स्याङ्जाको...

स्थानीय तहको उम्मेदवार हुन एमालेले तय गर्‍यो ६ मापदण्ड (सूचीसहित)

काठमाडौं । एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि ६ वटा मापदण्ड तय गरेको छ ।एमालेले काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका लागि ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै छलफल सुरु गरेको छ । जसअनुसार एमालेबाट स्थानीय तहको...

पल शाहविरुद्ध थुनछेक बहस जारी, धरौटीमा छुट्ने सम्भावना न्यून

काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध थुनछेक बहस जारी रहेको छ । बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि सकिने सम्भावना निकै न्युन रहेको छ ।पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा...

‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

काठमाडौं । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित भएको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो नीति पारित गरेको हो । स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्नका लागि बनाइएको सो निति...

कर्मचारी संघद्धारा महंगी भत्ता र अन्य सेवा सुविधा माग गदैँ मुख्यमन्त्री पोखरेलाई ज्ञापन पत्र

पोखरा । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई निशर्त...

कांग्रेससँग केन्द्रबाटै गठबन्धन हुन्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा काँग्रेससँग केन्द्रबाटै गठबन्धन हुने बताएका छन् । गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग केन्द्रबाटै गठबन्धन हुने...

यी तीन क्यासिनोलाई मन्त्री आलेको अल्टिमेटम : पाँच दिनमा बक्यौता नतिरे कारबाही

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई अल्टिमेटम दिएका छन् । बक्यौता नतिरेका तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका हुन् ।रोयल्टी नतिर्नेमा रक इन्टरनेशनल प्रालि,ह्याप्पी आवर...

तनहुँ आउँदै प्रधानमन्त्री देउवा : देउवाको कार्यक्रम एमालेले बहिष्कार गर्ने

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ आउने भएका छन् । स्याङ्जाको कार्यक्रममा सहभागी भएर देउवा तनहुँ आउन लागेको प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिएका छन् । तनहुँमा देउवा चार कार्यक्रममा सहभागी हुने तालिका छ । देउवाले पहिला तनहुँको...