काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।...
पोखरा । जिल्ला अदालत कास्कीले शुक्रबार रुपा गाउँपालिकामा कानुनी साक्षरता कार्यक्रम गरेको छ । न्यायमा बाह्य पहुँच कार्यक्रम अन्र्तगत जिल्ला अदालते स्थानीय अल्पसंख्यक मुस्लीम समुदायका लागि रुपामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वर्तमान कानुनी अवस्था...
पोखरा । सेती नदी रामघाट तीरभिर संरक्षण समुहले पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार महानगरमा पुगी समूहले मेयार जिसीलाई ज्ञापन पत्र बुझाएको हो । समूहले सार्वजनिक निजी साझेदारी मोडेलमा रामघाट क्षेत्रमा सेती नदी स्थायी...
पोखरा । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल (पूर्णविक्रम) शाह जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध उच्च अदालतमा जाने भएका छन् । बिहीबार जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप चेकअपका लागि आज चीन जाँदैछन् । थाईल्यान्ड हुँदै चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरेर गत माघ १० गते स्वदेश फर्किएका पुन पत्नी ओनसरी घर्ती र उपचारमा संलग्न डा रोशन...
काठमाडौं। नेपाल प्रहरीमा तल्लो तहमा३ पद थप्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउन आइजीपी शैलैश थापा क्षेत्रीले कदम चालेका छन् । प्रहरी प्रधान कार्यालयले थपिएका तीन पदमा बढुवा सिफारिश गरेको छ । १० चैत्रमा १८ हजार प्रहरीको बढुवा सिफारिशको सूचना प्रकाशन...
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठको आरोप लगाएका छन् । आज काठमाडौंको चावहिलमा पार्टीको महिला भेलालाई सम्बोधन गर्दै सुटुक्क ज्ञानेन्द्रलाई भेट्ने...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई ओलीले निर्देशन दिएा हुन्। बिहीबारको...
पोखरा । पोखरामा स्कुटर दुर्घटना एक युवकको ज्यान गएको छ। पोखरा महानगरपालिका–२७ विजयपुरमा आज बिहीबार भएको स्कुटर दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको हो। ज्यान जानेमा स्कुटर चालक पोखरा १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको जिल्ला प्रहरी कार्यालय...