भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने भएका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन्...

रामचन्द्रले बोलाए आफु निकट जिल्ला सभापतिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निकट जिल्ला सभापतिहरुको बैठक बोलाएका छन् । आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे छलफल गर्न पौडेलले जिल्ला सभापतिहरूको बैठक बोलाएका हुन् ।शुक्रबार बिहान बोलाइएको छलफलमा महाधिवेशनपछिको...

कक्षा ११ र १२ को फाराम बुझाउने म्याद थपियो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने समय थप गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा कक्षा ११ भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने १२ कक्षाको वार्षिक...

कुलमानले भने,‘ संकट छ तर लोडसेडिङ हुँन दिन्नौ’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको संकट भएपनि लोडसेडिङ हुन नदिने बताएका छन्। लोडसेडिङ हुने भन्ने हल्ला चलिरहेको बेला बिहीबार पत्रकार सम्मेलन गरेर घिसिङले उद्योगसहित कतै पनि लोडसेडिङ हुन नहुने दाबी गरेका...

गठबन्धनले निरन्तरता पाउँछ: देउवा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् । उनले प्रदेश र प्रतिनिधिसभाको...

सीके राउतको पार्टी पहिलो पटक चुनाव लड्दै : यस्ता छन् चुनावी एजेण्डा

काठमाडौं । डा.सीके राउत नेतृत्वको पार्टी जनमतले पहिलो पटक चुनाव लड्ने भएको छ। स्थानीय तहको निर्वाचन आउन अब ४९ दिन मात्रै बाँकी रहँदा जनमत पार्टीका नेता कार्यकर्ता जनतामाझ पुग्न थालेका छन् । पार्टी महासचिव चन्दन सिंहले जनमत पार्टीले मधेस प्रदेश सहित ३२...

चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा

चीनका विदेश मन्त्री वाङ यी बिहीबार काबुल पुगेका छन् । “चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ,” तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा उल्लेख गरेका छन् । गत अगस्टमा तालिबानहरूले काबुलको सत्ता...

प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा किन्यो भारतबाट विजुली

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् । भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा...

कास्की अदालत तोडफोड गर्ने पक्राउ : ड्रग्स खोज्न फोडेका थिए इजलास कक्ष

पोखरा ।   जिल्ला अदालत कास्कीको इजलास कक्ष तोडफोड गर्ने युवक पक्राउ परेका छन् । मंगलबार राती जिल्ला अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड गर्ने पोखरा १५ टुटुंगा बस्ने २७ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी...