सशस्त्रको आईजीपीमा पुष्पराम केसी : कार्यकाल २१ दिन मात्र

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।नयाँ आईजीपीको...

विष्णु पौडेलले भने,‘एमाले एक्लै लड्छ एक्लै जित्छ’

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले एक्लै लडेर एक्लै जित्ने दाबी गरेका छन् । आफुहरुले जनमतमा विश्वास गर्ने भन्दै एमालेलाई कसैको सहारा नचाहिने भन्दै उनले एक्लै लड्ने बताएका हुन्। एमालेसँग सिंगल लड्न सकिँदैन भनेर अन्य दलले गठन्धन गरेर...

आज कति पुग्यो डलरको भाउ, यस्तो छ विदेशी मुद्रादर (सूचीसहित)

नेपाल राष्ट्र बैंकले तय गरे अुनसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ...

कुलमानको आपत्ति : भने, ‘मेरो सहमति विपरीत तस्बिर राखियो’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माओवादीले चुनावी पोस्टरमा राखेको तस्बिरप्रति आपत्ति जनाएका छन् । चुनाव लक्षित पोष्टरमा नेकपा माओवादी केन्द्रले घिसिङको तस्बिर राखेर सार्वजनिक गरेको छ। सो पोष्टरमा सहमति बिना आफ्नो तस्बिर प्रयोग...

आफ्नै विद्यालयका छात्रालाई यौन दुर्व्यहार गर्ने प्रिन्सिपल पक्राउ

काठमाडौं । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङमा एक प्रिन्सिपल पक्राउ परेका छन् । खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् । आफ्नै विद्यालयमा अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप...

चुनावले ओझेलमा पर्‍यो खोप अभियान : १३ लाख खोप खेर जान सक्ने

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिदै जाँदा कोरोना विरुद्धको खोप अभियान ओझेलमा परेको छ । सर्वसाधारण नागरिकलाई चुनावी सरगर्मीले छुदाँ खोप लगाउन जानेको संख्या दिनप्रतिदिन घट्दै गएको छ । भने खोप अभियान सुस्त बनेको छ । यसरी खोप अभियान सुस्त हुँदा खोप खेर...

यी तीन प्रदेशमा वर्षाको सम्भावना

पोखरा । आज देशको अधिकांश भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानमान महाशानले जनाएको छ।हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौसममा बदली भइरहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका थोरै...

कमल थापाकी छोरी प्रतिष्ठाले पनि त्यागिन राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा त्यागेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्य समेत नरहने गरि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट राजीनामा...

नेकपा ‘एस’ ले कर्णालीमा पाँच स्थानीय तह पाउने पक्का

सुर्खेत । स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले पाँच स्थानीय तह पाउने भएको छ । सत्ता गठबन्धनले तय गरेको भागबण्डा मापदण्डअनुसार नेकपा एसले कर्णालीका चार जिल्लाका पाँच पालिकामा प्रमुख पदको उम्मेदवार पाउने पक्का भएको हो ।मंगलबारको सहमति कार्यान्वयन...