काठमाडौं । नेकपा एमालेले वीरगञ्ज महानगरपालिका मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ । वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले सरावगीलाई अघि सार्ने निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले...
पोखरा । १७ औैं नव बर्ष फेवा महोत्वस पोखरामा सुरु भएको छ । पश्चिमाञ्चल होटल संघको आयोजनामा नेपाली नयाँ वर्षको स्वागतार्थ लेकसाइडस्थित फेवाताल किनारमा महोत्सव शुरु भएको हो । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महोत्सवको...
काठमाडौं । नेकपा एमालेले नेपाल परिवार दलसँग पनि चुनावी तालमेल गर्ने भएको छ । आज (बुधबार) एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो । ती दुई दलबीच निर्वाचनमा...
ओखलढुङ्गा। ओखलढुङ्गामा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र...
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुने भएको छ । प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म हुन लागेको हो । आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना...
काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधि पहिले राजीनामा दिनुपर्ने बताउँदै आएको निर्वाचन आयोगले राजीनामा नदिए उम्मेदवारी खारेज हुन सक्ने चेतावनी दिएको छ। राजीनामा दिनुपर्ने व्यवस्थालाई सर्वोच्च अदालतले अल्पकालीन आदेशबाट रोक लगाएपछि...
काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार देशभर सम्भव...
काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।जनप्रतिनिधिले पुन स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै आयोगले निवेदन दिएको हो । निर्वाचन आयोगले जनप्रतिनिधिले...
काठमाडौं। चितवन कांग्रेसका नेता कार्यकताले भरतपुर महानगरपालिका रेणु दाहाललाई भोट नहाल्ने बताएका छन् । यसपाली भरतपुर महानगरपालिको प्रमुख कांग्रेसले पाउनुपर्ने दाबी गर्दै आएका नेता कार्यकर्ताले यस्तो बताएका हुन् । उनीहरुले स्थानीय तहमा जबजस्ती गठबन्धन र...