काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनावी पोस्टरमा कुलमान घिसिङको तस्वीर राखिएको छ । माओवादीले जनतालाई आफुतर्फ आर्कषित गर्न निर्वाचनलाई लक्षित गरी बनाएको प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई प्रयोग गरेको हो । माओवादी अध्यक्ष...
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको मुख्य एजेण्डामा स्थानीय तह...
काठमाडौं । हिजो साँझ अबेर बसेको सत्ता गठबन्धनको बैठकले महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख केन्द्रबाटै तय गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन आउन ३० दिन मात्र बाँकी रहेको बेला अझै सिट बाँडफाँटको टुंगो लगाउन नसकेको गठबन्धनले महानगरपालिका र...
पोखरा । १७ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी पुरा भएको छ । नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएकोे महोत्सवको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणका कारण दुई वर्षपछि महोत्सव पुन आयोजना हुन...
काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबन्डाको अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह साढे ४ बजेबाट गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । बैठकमा...
काठमाडौँ । श्रीलंकाको अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशी ऋण नतिर्ने घोषणा गरेको छ। मन्त्रालयले आज विज्ञप्ति निकाल्दै आन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार विदेशी ऋण नतिर्ने आशयसहित अर्थ मन्त्रालयले जारी गरेको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा सचिव नेत्रविक्रम चन्द विप्लवलाई चुनाव सार्ने सत्ता गठबन्धनको मतियार नबन्न सुझाव दिएका छन् । आज ललितपुरमा आयोजित नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनले विप्लवलाई देखाएर...
काठमाडौं । निर्वाचन आयोगले यसपालीदेखि देशव्यापी रुपमा आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ । गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था गरेको हो । आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र...
चितवन । स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई हेरफेर गरेको छ ।आयोगले जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको...