मेक्सिकोमा ४ बालबालिकासहित एकै परिवारका आठ जनाको हत्या

एजेन्सी । मेक्सिकोमा एकै परिवारका आठ जनाको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जनाको हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ। सोमबार भएको उक्त हत्यामा मारिएकामध्ये छ जना महिला र दुई पुरुष छन्। त्यस्तै...

पोखरामा गुरुङ समुदायले ट्होटें पर्व मनाए (फोटो फिचर)

पोखरा । गुरुङ समुदायको ऐतिहासिक पर्व ट्होटें पोखरामा धुमधामका साथ मनाइएको छ । तमु धिं नेपालको आयोजनामा पोखरामा ट्होटें मनाइएको हो । ऐतिहासिक, साँस्कृतिक एवम् मौलिक महत्वका साथ सभ्य समाज निर्माण गर्ने एकता र सद्भावको पर्वको रुपमा गुरुङहरुले ट्होटें पर्व...

निर्वाचन सफल बनाउन मिडियाको महत्वपूर्ण रोल हुन्छ : आयुक्त राणा

पोखरा । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जङ्गबहादुर राणाले  सही सूचना दिनु मिडियाको दायित्व रहेको बताएका छन् । निर्वाचन आयोग नेपालले स्थानीय तह २०६९ को सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले यस्तो बताएका हुन् । मतदाता...

राष्ट्र बैंकको तथ्यांक भन्छ,‘सरकारसँग अझै ६.७ महिनाको आयात धान्ने डलर छ’

काठमाडौं । नेपालको आर्थिक अवस्थामा टाट पल्टने स्थितीमा पुगेको भन्दै चर्चा भइरहेको बेला राष्ट्र बैंकको तथ्यांकले सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को...

आयात भन्दा निर्यातमा बढी वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको अवधिमा आयात भन्दा निर्यात बढी रहेको पाइएको छ। आयात ३८.६ प्रतिशतले बढ्दा निर्यात भने ८२.९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय स्थितिसम्बन्धी समीक्षा...

प्रचण्डका भाई नारायण दाहालले लिए राष्ट्रियसभा सदस्यको सपथ

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले सपथ लिएका छन् ।सिंहदरबारमा आयोजित एक समारोहबीच अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका छन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय...

माझठानाका श्रीकृष्ण लामिछाने कांग्रेस गण्डकी समितिमा मनोनित

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले श्रीकृष्ण लामिछानेलाई आमन्त्रीत सदस्य मनोनित गरेको छ । सभापति शुक्रराज शर्माले लामिछानेलाई सदस्यमा मनोनित गरेका हुन् । पार्टीको नियमावलि २०७६ को परिच्छेद १८, ५६ २ बमोजिम नियुक्ती गरिएको प्रदेश समितिले जनाएको...

मेलम्चीको पानी सुरुङमा पठाइयो, १५ दिनभित्र काठमाडौं पुग्ने

काठमाडौं । काठमाडौंबासीले अब मेलम्चीको पानी पिउन पाउने भएका छन् । आजदेखि मेलम्चीको पानी सुरुङमा पठाउन थालिएसँगै अबको १० –१५ दिनमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने भएका हुन् । टनेल सफा गर्ने काम सकिएपछि आज बिहान ११ः ५५ मा खानेपानी आयोजनाको मुख्य...

११ उपमहानगरमा कहाँ कसको दाबी ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ३१ दिन मात्र बाँकी छ । निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने बताइरहेका गठबन्धनले अझै सिट बाँडफाँटलाई टुंगो लगाउन सकिरहेका छैनन् । भागबन्डाका लागि आज गठबन्धनको निर्णायक बैठक बस्दैछ । हालसम्म ११ मध्ये नौवटा उपमहानगरको...