ContentRəsmi 1xbet Mobi Versiya: Tam BaxışOs Cihazlarınız Üzrə 1xbet Mobi TətbiqiBet Online Casino Mobil Versiyası: Ümumi Baxış, Necə Mərc Etmək Olar? Android Əməliyyat Sistemləri Üzrə 1xbet Mobi VersiyasıBet-in Mobil Versiyası Ilə Mobil Proqram Arasında...

कास्कीमा एमाले : रुपामा उम्मेद्वार टुंगियो , माछापुच्छ्रेमा तीन जना सिफारिस, बाँकीमा भद्रगोल

पोखरा । नेकपा एमालेले कास्कीका पाँच वटा स्थानीय तह मध्ये एउटामा प्रमुख र उपप्रमुखको उम्मेद्वारको टुंगो लगाएको छ । रुपा गाउँपालिकामा हालकै गाउँपालिका प्रमुख नवराज ओझा र उप्रमुखमा लाल सुब्बा गुरुङलाई उम्मेद्वार उठाउने निर्णय गरेको हो । बाँकी चार वटा पालिकामा...

आईजीपीका लागि चार एआईजी दाबेदार : को बन्ला भावी आईजीपी?

काठमाडौं । स्थानीय चुनावको मुखैमा नेपाल प्रहरीको २९ औं प्रहरी प्रमुखको जिम्मेवारी हेरिफेर हुन लागेको छ। आईजीपीको दौडमा चारजना एआईजी दाबेदारको रुपमा छन् । आईजीपीको लागि एआईजी विश्वराज पोखरेल,सहकुल थापा, हालै एआईजीमा बढुवा भएका धिरजप्रताप सिंह र रवीन्द्रबहादुर...

यसपाली एमाले पहिलो पार्टी बन्छ : ओली

लमजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको निर्वाचनमा एमाले बहुमत लिएर पहिलो पार्टी बन्ने दाबी गरेका छन् । एमाले तर्फ जनताको आर्कषण तिव्र बनिरहेकोले आगामी चुनावमा बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म एमालेले सरकार चलाउने उनले बताएका हुन् । शुक्रबार...

पोखराको मेयर र उपमेयर लागि एमालेमा भएन निर्वाचन, २१ जनाको नाम केन्द्रमा पठाउने

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटिले महानगरको मेयर र उपमेयरका आकांक्षी सबैको नाम केन्द्रमा पठाउने भएको छ । पोखरा महानगरको मेयर उपमयेर छान्न शुक्रबारका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचन मार्फत मेयर र उपमेयरमा ३÷३ जनाको नाम सिफारिस...

विप्लव नेतृत्व नेकपाको दौडधुप : आज गृहमन्त्रीसँग भेट, राखे यस्तो माग

काठमाडौं । चुनावमा सहभागिता नजनाउने र बहिष्कार पनि नगर्ने बताएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले निर्वाचन नजिकिदैँ गर्दा भने चुनावमा सहभागि हुने भन्ने दौडधुप गरिरहेको छ । यसैबीचमा आज सो पार्टीका नेता कार्यकर्ताले गृहमन्त्री बालकृष्ण खाँणसँग...

नेपाल आउँदै डब्ल्युएचओका प्रमुख डा.ट्रेडोस

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा। टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ८ वैशाख (२१ अप्रिल)...

१८ अर्ब सहुलियत ऋण स्वीकार्ने मन्त्रिपरिषदको निर्णयः अन्य के–के निर्णय भए?(सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्ले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । गत चैत ३० गते बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णयसहितका महत्वपूर्ण निर्णय गरेको हो...

काँग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै : चुनाव जित्ने सुत्रबारे छलफल हुने

काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक शुक्रबार बस्दैछ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा उम्मेदवार सिफारिस, छनोट...