एमालेमा पोखराको मेयर उपमेयर उम्मेद्वार सिफारिस गर्न मतदान हुँदै

पोखरा । नेकपा एमालेले पोखरामा मेयरको उम्मेद्वार छान्न आज आन्तरिक निर्वाचन गराउँदैछ । सहमति नजुटेपछि एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार सिफारिस गर्न चुनाव गराउने भएको छ । एमाले निर्वाचन कमिटीले बिहीबार सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम...

सिवाइसी नेपालको आइपिओ खुल्यो

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा...

पोखरामा ‘एस’लाई मेयर दिनु सिधै एमालेलाई जिताउनु हो : कांग्रेस नेता रमेश रिजाल

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश रिजालले काठमाडौं या पोखरामा मेयर पद नेकपा एकीकृत समाजवादीलाई दिनु भनेको नेकपा एमालेलाई जिताउनु भएको बताएका छन् । गठबन्धन भित्रको भागबन्डा अनुसार पोखरामा आफुहरुले मेयर पाउनुपर्ने माधव नेपाल नेतृत्वको नेकपा एसको दाबी...

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट : को को छन टिममा ?सूचीसहित

काठमाडौं । एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज शुक्रबारबाट नेपाली राष्ट्रिय टोलीले प्रशिक्षण सुरु गर्दैछन्। नेपाली टोलीले आज बिहान ९ बजेदेखि १०ः३० बजेसम्म दशरथ रंगशालामा प्रशिक्षण गर्नेछ । छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत...

नागरिकका आवश्यकता र चाहना अनुसारको काम गर्न क्रियाशील छौं : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कार्य...

भीम रावलले भने,‘ठूलो ठेकेदारले सानो ठेकेदारलाई ठेक्का दिएजस्तो सूर्य चिन्ह दिन मिल्दैन’

काठमाडौं । आगामी निर्वाचनमा एक्लै लड्ने बताउँदै आएको नेकपा एमालेले अन्तत् दुई साना दलसँग चुनावी तालमेल गरेको छ । दुवै दल सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् । राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले निर्णयप्रति नेता भीम रावलले...

राष्ट्रपति भण्डारीद्वारा विशिष्ट व्यक्तिलाई विभूषण प्रदान

काठमाडौं। संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले सुशोभन गरेकी छिन् । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल...

शेखरले भने : ‘यसवर्ष पार्टीभित्रको काखा र पाखा गर्ने प्रवृत्तिविरुद्ध लड्छौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यस वर्ष पार्टीभित्र हुने अन्यायविरुद्ध लड्ने घोषणा गरेका छन्।नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पार्टीभित्रको काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने बताएका हुन् । ‘पार्टीभित्र भएका...

केन्द्रबाट थोपरेको तालमेल र गठबन्धनले हित गर्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट थोपरिएको तालमेलले पार्टीमा हित नगर्ने बताएका छन् । गठबन्धनको तालमेलबारे बनेको मोडालिटीमा स्थानीय तहको प्रमु उपप्रमुख केन्द्रबाट भागबन्डा लाग्ने सहमति भएको थियो । सोही सन्दर्भ मा थापाले स्थानीय स्तरमा...