आचार्यले गरे कांग्रेसबाट जैमिनीको मेयरमा उम्मेद्वारी दिने घोषणा

बागलुङ । कांग्रेस नेता हरिप्रसाद आचार्य बागलुङको जैमिनी नगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् । नेविसंघ, तरुण दलमा लागेका बागलुङ जैमिनी नगरपालिका १, कुस्मीसेराका आचार्य आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयरमा उठ्ने घोषणा गरेका हुन् । ६०...

कांग्रेस पोखराले माग्यो मेयर/उपमेयरको उम्मेद्वार छान्न आवेदन (यी नेताहरुको चर्चा)

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयर उम्मेद्वारको लागि आफ्ना नेता कार्यकर्ताको आवेदन माग गरेको छ । आजबाट भोली (आइतबार) ४ बजेसम्मका लागि इच्छुक नेता कार्यकर्ताले मेयर र उपमेयर उम्मेद्वारका लागि आवेदन दिन सक्ने नेपाली कांग्रेस नगरसमितिका...

भरतपुरका कांग्रेस कार्यकर्ताको विद्रोह, सामूहिक राजीनामा घोषणा !

पोखरा । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका दर्जनौं कार्यकर्ताले राजीनामाको घोषणा गरेका छन् । मेयर पद अर्को पार्टीलाई दिन लागिएको विरोधमा शनिबार दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका हुन् । शनिबार भरतपुर-१७ बेलुवा...

नवौं राष्ट्रिय खेलकुद तयारीका लागि सुझाव लिन सुरु

  पोखरा । नेपाल सरकारले आगामी २२ जेठ देखि २८ जेठसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले...

ओली राजावादीसंग मिले : प्रचण्ड

नवलपरासी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजावादीसँग मिलेको आरोप लगाएका छन् । माओवादी केन्द्रको पूर्वी नवलपरासी समितिद्वारा दलदलेमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन...

संस्कृतिविद् सत्यमोहन जोशी आइसियूमा

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ । बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको...

अटेरी उम्मेद्वार उदासको कार्ययोजना सार्वजनिक

पोखरा । पोखरा ३ का अटेरी उम्मेद्वारले चुनावी कार्ययोजना सार्वजनिक गरेका छन् । आउँदो स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गरेका महेश उदासले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्दै उदासले वडाका...

ढोरपाटन शिकार आरक्षण भित्र एसएलआर राइफल भेटियो

पोखरा । ढोरपाटन शिकार आरक्षणस्थित ओडारमा लुकाएर राखेको अवस्थामा एसएलआर राइफल भेटिएको छ । नेपाली सेनाको देवी बक्स गुल्मबाट खटिएको टोलीले बाग्लुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उतरगंगा गाउँपालिकाबाट सो राइफल बरामद गरेको हो । सेनाले राष्ट्रिय निकुञ्ज...

गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता हुने

  पोखरा । गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा ११ र १२ बैशाखमा पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज...