पर्यटन


मनाङ : पर्यटक भित्र्याउन एबीसी क्षेत्रका पदमार्गको अनुगमन

मनाङ । मनाङमा पर्यटक भित्र्याउनका लागि पदमार्गको अनुगमन गरिएको छ । कोभिडका कारण पूर्णरुपमा ठप्प रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको...

मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो दिन आज १२ देशका राजदूत पोखरा आउँदै

पोखरा । मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो नि आज १२ देशका राजदूत पोखरा आउँदैँछन्। पोखरा घुम्न खुला छ भन्ने सन्देश प्रवाह गर्नका लागि राजदूत तथा कुटनीतिक नियोगका प्रमुख एवं उच्च पदस्थ कर्मचारी आउन लागेका हुन् । गण्डकी प्रदेश सरकारको पहलमा आउन लागेका पाहुनालाई...

असोज ११ गते पोखरामा सडक महोत्सव

पोखरा । पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराले महोत्सवको आयोजना गरेको हो । असोज ११ गते महोत्सव आयोजना गरिएको रेवानले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कोरोना महामारीले...

पर्यटकका लागि नेपालले ढोका खोल्यो, अनअराइभल भिसा दिने निर्णय

काठमाडौं । नेपालले सबै मुलुकका नागरिकलाई पुन स्वागत गर्न ढोका खोलेको छ । सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको हो । अब सबै देशका नागरिक तथा पर्यटकलाई अनअराइभल भिसा दिने पर्यटन मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको त्राससँगै...

पोखराकी सिरुले खिचेको फोटो उत्कृष्ट

तुलसीराम सुवेदी पोखरा । अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा सार्वजनिक भएको छ । फोटोग्राफर संघ गण्डकीले ३ भदौमा बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरेको अनलाईन फोटोग्राफी प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो । प्रतियोगितामा देशभरबाट १४५ फोटो...

२५ अर्ब लगानीका होटल, तर पर्यटक छैनन्

भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ। कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो। त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन्। रुपन्देहीका होटलमा मात्र झण्डै २५ अर्ब रूपैयाँको...

प्रतिनिधि सभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरियो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदिएकोले आफ्नो भुमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि...