पोखरा । पोखरा महानगरले फेवातालको मापदण्ड आधाभन्दा बढी घटाएर तोकेकोमा सरोकारवाला रुष्ट देखिएका छन् । सर्वोच्च अदालतको १६ बैशाख २०७५को फैसलाको मर्म विपरित मापदण्ड तोकेर पुन : अदालतको अबहेलना गरेको र ताल अतिक्रमणकारीहरुलाई प्रशय दिएको भन्दै उनीहरु रुष्ट...
पोखरा । आजदेखि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको छाता संस्था (एफएआई) बाट मान्यता प्राप्त नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २०औँ संस्करण सुरु हुँदैछ । आज देखि सुरु हुने प्रतियोगिता २५ चैतसम्म सञ्चालन हुनेछ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना,...
पोखरा । नेपाली नयाँ वर्षको अवसरमा फेवा महोत्सव हुने भएको छ । १७ औँ फेवा महोत्सव चैत ३० देखि वैशाख १ गतेसम्म पोखरास्थित लेकसाइडको ३ कि.मि. खुल्ला सडकमा सञ्चालन हुने आयोजक होटल संघ पोखराले जानकारी दिएको छ । महोत्सव लेकसाइडको फिष्टेल गेट देखि हल्लनचोक सम्मको...
काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् नाट्टाको अध्यक्षमा रमेश थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मत परिणाम अनुसार अध्यक्षका अर्का प्रत्यासी एवम् कोशी टुर एण्ड ट्राभल्सका सञ्चालक विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन । विजयी...
पोखरा । पोखरामा २० औँ संस्करणको खुल्ल प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)ले बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी दिएको हो । यही चैत्र २३ देखी २५ गतेसम्म प्रतियोगिता हुन लागेको संस्थाका महासचिव एवं...
बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा...
स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी नदीलाई डाइभर्सन गर्न नदिइने र विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य...
हिमाल आरोहणमा र्वल्ड रेकर्ड बनाएका पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई बेलायतमा सम्मान गरिएको छ। बेलायतको ईष्टली बरो काउन्सिलले पुर्जालाई ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरेको हो । काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया...
पोखरा । पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे निर्वाचित भएका छन् । समितिको शनिबार पोखरामा सम्पन्न नवौं साधरण सभा तथा पाँचौं अधिवेशनले निउरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा...