खेलकुद


सारा र सभर्णालाई जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा स्वर्ण पदक

पोखरा । सारा पन्त र सभर्णा गुरुङ्गले पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ मा स्वर्ण पदक जितेका छन् । साराले गल्र्स यु–८ प्रतियोगितामा जिवाश्री भट्टराईलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । जिवाश्रीले रजत पदकमा चित्त...

पल्सर स्पोर्टस अवार्ड: पुरुष फुटबल टिमले पायो ‘टिम अफ दि इअरको अवार्ड’

काठमाडौं । नेपाली पुरुष फुटबल टिमले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत टिम अफ दि इअरको अवार्ड जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो । फुटबल टिमले...

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् । पोखरामा आज सम्पन्न मञ्चको दोस्रो अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको हो । प्रतिष्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्षमा...

पपुवा न्यु गिनीले दियो नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौं । पपुवा न्यु गिनीले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्यु गिनी ९पीएनजी० ले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको हो । शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको...

आइसीसी लिग २: नेपाल आज पीएनजीसँग भिड्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज बुधबार नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको...

दीपेन्द्रसिंह ऐरी परे आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ को मनोनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी पर्न सफल भएका छन् । आईसीसीले आज बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह...

नेपालको लगातार दोस्रो जित

श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक ११५ रनमात्र बनाउन सक्यो ।...

चैत्र ४ देखी कास्की जिल्ला स्तरीय छात्र /छात्रा भलिवल प्रतियोगिता हुने

पोखरा । पोखरामा सामुदायीक विद्यालय स्तरीय छात्र /छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ कास्की र सृजन विकास केन्द्रको आयोजनामा हुने प्रतियोगिता चैत्र ४ गतेदेखी ७ गतेसम्म संचालन हुने छ । आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गदै खेल वारे...

नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाण्डौ । यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गरेको छ । विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुअघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टोलीसँग...