आज स्वदेश फर्कदै फुटबल टोली

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) स्वदेश फिर्ता हुदैछन् ।

नेपाली टोलीले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर आज फर्कन लागेको हो । नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाल थाइल्याण्डमा भएको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको थियो ।

  • १४ चैत्र २०७८, सोमबार १३:०८ प्रकाशित