'आत्महत्याका समाचारहरू अत्यधिक भावनात्मक, विस्तृत वा नाटकीय ढंगले प्रस्तुत गर्दा त्यसले नक्कल गर्ने जोखिम बढाउन सक्छ। त्यसको सट्टा समाचारसँगै मानसिक स्वास्थ्य सहायता, परामर्श सेवा र आशाको सन्देश जोड्ने अभ्यास आवश्यक छ । आत्महत्यालाई वीरता, बलिदान वा अन्तिम...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा माटो उत्खनन गरि ओसारपसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ विजयपुरमा अवैध रुपमा दोहन गरि माटो उत्खनन् गर्ने एक जेसिवी र ओसारपसार गर्ने ३ वटा टिप्परलाई नियन्त्रणमा...
काठमाडौं। सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् । शिक्षा मन्त्री पोखरेलले पत्रकारहरूसँग भने, ‘दुई दिन बिदा कायम...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ । कार्यालयका इन्जिनियर अर्जुन...
पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशद्वारा ६४औँ इन्जिनियर्स दिवस–२०८३ को अवसरमा आयोजित ‘रन फर हेल्थ विथ इन्जिनियर्स–२०८३’ अन्तर्गतको ५ किलोमिटर म्याराथन दौड आज पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...
पोखरा । जेन्जी आन्दोलनमा कास्कीबाट फरार भएका बालबन्दी पक्राउ परेका छन् । २०८२ भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा बाल सुधार गृह सराङकोट कास्कीबाट फरार रहेका परिवर्तित नामथर '०८१/०८२ कास्की ४८' बालबन्दीलाई प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती कसुरमा पुर्पक्षका...
काठमाडौं । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् । कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेललाई मसी प्रहार गरिएको छ । रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले सांसद पौडेललाई मसी प्रहार गरेका हुन् । बिहीबार राति जनतासँग भेटघाट गर्ने क्रममा त्यहाँका स्थानीय युवाले सांसद पौडेलमाथि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पाँच सय जरिवाना तिराइएको हो । सिरहा क्षेत्र...