काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् ।
उनीहरूले बिहीबार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक तथा आफन्तको उपस्थितिमा विवाह गरेका हुन् ।
मुकुल निशालाई लिन मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए













