काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च हुदै नयाँ रेकर्ड बनाएको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार...
पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले वैशाखदेखि पालिकामा वियरको बोतल निषेध गरिने बताएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले हिमाल पारीको जिल्ला मुस्ताङमा मंगलबार आयोजना गरेको घरपझोङ गाउँपालिकाको समृद्धिमा सञ्चारको...
काठमाडौँ । आजदेखि हवाई भाडादर घटेको छ । सरकारले इन्धनको मूल्य घटाएपछि हिजोदेखि पेट्रोल डिजेलको उपभोक्ता मुल्य घटेकोमा आजदेखि हवाई भाडा पनि घटेको हो । सरकारले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार काठमाडौँबाट धनगढीको...
काठमाडौं । सिक्किममा हिमपहिरोमा परि ३ जनाको ज्यान गएको छ । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको ज्यान गएको हो । करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी...
सप्तरी । प्रहरीले नेतालाई कुटेको भन्दै जनकपुरको राजविराजमा जनता समाजवादी पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार...
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा गठन भएको वडा कृषि सञ्जाल पोखरा–९ को आयोजना तथा वडा कार्यालय पोखरा–९ को सहयोगमा कम्पोष्ट मल वनाउने तालिम दिइएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले वडावासी सक्रिय भएर क्षमता अभिवृद्धि, महिला...
काठमाडौँ । मिटरब्याज पीडितहरूले अर्को समुह काठमाडौं पुगी आन्दोलन सुरु गरेका छन् । उनीहरुले सरकारले आफूहरूका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । पीडितहरूले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन...
काठमाडौं । सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ...