समाज


बालकुमारी घटना : माग पूरा नभएसम्म शव नबुझ्ने मृतकका आफन्तको घोषणा

काठमाडौँ । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर कटुवालले बताएका छन् । शनिवार साँझ प्रधानमन्त्रीको...

बालकुमारी घटना : पक्राउ परेका ७३ जना छुटे

काठमाडौं । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको उपत्यका...

पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्छ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ द्धारा तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा शुभकामना दिएका छन् । प्रदेश प्रमुख गुरुङले आज एक शुुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी...

करापुटार समाजको रक्तदानमा ५१ युनिट संकलन

पोखरा । ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । पोखरा अमरसिंहचोकमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाले समाजका अध्यक्ष बलराम...

बझाङमा भूकम्प धक्का

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ गत असोज १६ मा ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो...

आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ ।...

गण्डकीका रेडक्रसकर्मीलाई प्रशिक्षण

पोखरा। नेपाल रेडक्रस सोसाइटी गण्डकीको आयोजना तथा ब्रिटिश रेडक्रसको सहयोगमा रेडक्रसकर्मीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विपद्को क्षेत्रमा काम गदै आएका रेडक्रसकर्मीका लागि ब्रिटिश रेडक्रसको सहयोगमा नगद तथा भौचर सहायता सम्बन्धी...

स्याङ्जाको गल्याङमा जन्मदर्ता गरे ५ हजार !

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ६ पिडीखोलास्थित कुभिण्डेकी सन्ध्या विक छोरीको जन्मदर्ता गरेपछि निकै खुसी छिन् । छोरीको जन्मदर्तापछि बुझाएको कागजातको आधारमा नगरपालिकाले छोरीको नाममा बैंक खाता खोलेर ५ हजार रुपैयाँ जम्मा गरी दिएपछि उनी निकै खुसी...

कास्कीमा चोरी सिकारी गरेको मृगको मासु सहित १ जना पक्राउ

पोखरा । कास्कीमा मृगको मासुसहित एक पुरुष पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोली र एक्यापको रेन्जर भिम उपाध्याय सहितको टोलीले मृगको मासु सहित कास्की अन्नपुर्ण ९ दानसिङ सिमलबोट बस्ने वर्ष ४३ का गौ प्रसाद क्षेत्रीलाई नियन्त्रणमा...