समाज


हुस्सुका कारण आन्तरिकतर्फका अधिकांश विमानस्थलमा उडान प्रभावित

काठमाडौँ । बाक्लो हुस्सुका कारण देशभरका विमानस्थलमा उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलका अनुसार पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार बिहान...

बालकुमारी घटना : वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको छ । गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका...

जापान भूकम्प : ज्यान गुमाउनेको संख्या २०

काठमाडौं । जापानको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्र भएर सोमवार गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पमा परि २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९पैसा रहेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै पाउण्ड एकको...

विश्वकै ठूलो दाबी गरिएको टोपीलाई लेकसाईड परिक्रमा गरि मनाईयो टोपी दिवस

पोखरा । ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले सम्भवत विश्वकै ठूलो ढाका टोपीलाई लेकसाईड परिक्रमा गराएको छ। ‘हाम्रो टोपी हाम्रो शान' भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवसमा यसपाली सम्भवत...

ईपीएस विवाद : मन्त्रालयले कोरियाली राजदूतसँग भोलि छलफल गर्दै

काठमाडौँ । ‘सिप बिल्डिङ’ वालाहरुको आवेदनको विवादको विषयमा छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतलाई छलफलका लागि बोलाएको छ । मंगलबार बिहान ११ बजे राजदूत एच।ई। तेयोङ पार्कलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको...

मोहन वैद्य नेतृत्वको युवा संगठनले गरे अर्धनग्न प्रदर्शन

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टको क्रान्तिकारी युवा संगठनले आज काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेको छ । संगठनले प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च...

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युडको भुकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको अनुसार सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण...

काठमाडौंमा अपहरण गरी साढे १३ लाख असूल्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षका सम्राट...