धनगढी । बैतडीमा सर्पले टोकेपछि वैद्यलाई झारफुक गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ बस्ने ५५ वर्षीया पार्वती घटालको सर्पको टोकाइबाट मृत्यु भएको हो । पञ्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष दिवान सार्कीले घटाललाई मंगलबार...
काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको...
पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई बिकासमा नमुना बनाउने गरी काम गर्न कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । पौडेलले जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि...
काठमाडौँ । सुन तस्करी प्रकरणमा थप जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेको हो। हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज बुधबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा थियो...
पोखरा । पाल्पामा गुडिरहेको जिपमाथि दुंगा खस्दा तीन जनाको घटना स्थलमै ज्यान गएको छ । पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो। ज्यान जानेमा दुई पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको...
काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न (प्राविधिकरअप्राविधिक)पदहरूमा दरखास्त आह्वान गरेको हो । आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज ९बुधबार० देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग प्रतिष्पर्धा गर्ने भएको छ । एसिया कपमा नेपालको यो पहिलो सहभागिता हो । पाकिस्तानको भने एसिया...
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजमा खर्चिला र भड्किला कार्यक्रम नगर्न आग्रह गरेको छ । मंगलबार सूचना जारी गदै प्रमेख जिल्ला अधिकारी बासुदेव घिमिरेले तिज मनाउने नाममा लडक भडक सहितका अत्यन्च खर्चिता कार्यक्रम...