समाज


‘रेस्ट्रोएक्स’ बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट स्टार्टअप कम्पनी

पोखरा । पोखराको रेस्टुरेन्ट सफ्टवेयर कम्पनी रेस्ट्रोएक्स प्रालिले काठमाडौंमा भएको आठौं ‘आइसिटी अवार्ड’मा गण्डकी प्रदेशबाट उत्कृष्ट स्टार्टअप अवार्ड जितेको छ । एक दर्जन बढी प्रि–इभेन्ट, ५ महिनादेखिको छनोट प्रक्रिया पूरा गरी विभिन्न १४ विधामा अवार्ड...

माइतीघर निषेधाज्ञा : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल )ले बिना हातहतियार...

सिप बिल्डिङमा आवेदन दिएका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा...

बालकुमारी आन्दोलनमा अर्का युवकको पनि ज्यान गयो

काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि ज्यान गएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको ज्यान गएको हो । उनको उपचारका...

बालकुमारी आन्दोलन अपडेट : ज्यान गुमाउने युवक कर्णालीका सुजन राउत

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर गुमाउने युवकको पहिचान खुलेको छ । मृतक युवक कर्णाली प्रदेशका २३ वर्षीया सुजन राउत भएको बताइएको छ । मृतक सुजनको छातीमा रातो डाम देखिएको ग्वार्कोस्थित किष्ट अस्पतालले जनाएको छ...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका हुन् । अब वादीतर्फका...

बालकुमारीको आन्दोलनमा प्रहरीले चलायो गोली , एकको ज्यान गयो

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक आन्दोलनकारीको ज्यान गएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा ज्यान गएको हो । मृतक पुरुष रहेको बताइएको छ ।मृतकको...

तनहुँमा दुई मोटरेवल पुल निर्माण : चार हजार बढी घरधुरी लाभान्वित

तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो । ती पुल निर्माणपश्चात्...

साताको अन्तिम दिन आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ घटेको छ । हिजो बढेको डलरको भाउ आज पुन घटेको हो । आज डलर एकको खरिददर १३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो डलर...