समाज


निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक : गण्डकी प्रदेशका ३ हजार ५३४ जना उर्तीण

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह ९निमावि० तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले ९ वटा विषयको ८४० रिक्त पदको लागि गत वर्षको ८ वैशाखमा सञ्चालन गरेको परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको...

पोखराको हर्पन खोलामा पौडी खेल्दा डुबेका बालकको शव भेटियो

पोखरा । पोखरा महानगरपालिका १८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक बालकको शव भेटिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब एक घण्टासम्म खोजेर शव निकालेको हो ।पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी १४/१५ वर्षका सोनम सुवेदी...

जबरजस्ती करणीमा सजाय फैसला भई फरार स्याङ्जाका पुर्ण पक्राउ

पोखरा । जबरजस्ती करणीमा सजाय फैसला भएका फरार एक व्यक्ति पक्राउ परेका छन् । स्याङ्जा चापाकोट नगरपालिका वडा नंम्बर ७ स्थायी घर भई हाल जिल्ला पोखरा महानगरपालिका वडा नंम्बर १५ क्रान्तिटोल बस्ने वर्ष ३७ का पुर्ण बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...

सन्दीपको अर्को पेसी जेठ १ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो । आइतबार पेसी तोकिएपनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो...

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको...

ब्राजिलमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ पुग्यो

रियो द जेनरियो । दक्षिण अफ्रिकामा मुसलधारे वर्षापछि आएको बाढीका कारण अहिलेसम्म ५६ जनाको ज्यान गएको छ । हजारौँ मानिस घरबारविहीन भएका छन् । उद्धार र राहत कार्य निरन्तर जारी रहेको समाचार एजेन्सी एएनआईले अल जजिरालाई उद्धृत गर्दै समाचारमा लेखेको छ । दर्जनौँ...

नेपाल– भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको...

अष्ट्रेलियामा चक्कु प्रहारमा संलग्न किशोरको प्रहरीको गोली लागेर ज्यान गयो

पर्थ । अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्ने एक किशोरको प्रहरीको गोली लागेर ज्यान गएको छ । गोली लाग्नुअघि किशोरले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ । शनिबार राति अबेतिर एक व्यक्तिलाई नाबालिगले...

साताको पहिलो दिन आज डलरको भाउ कति छ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९७ पैसा रहेको...