सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

  • २३ बैशाख २०८१, आईतवार १४:०१ प्रकाशित