समाज


कागबेनी छुसाङ सडक निर्माण सुरु

मुस्ताङको छुसाङ कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ । बेनी जोमसोम-कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो । विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि...

भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिए

काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् ।मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए । उनका अनुसार आफू बस्ने कोठाको फ्यानमा सलको पासो...

किशोर श्रेष्ठलाई अदालत लगिदैं

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै छ । उनलाई केहीबेरमा अदालत लगिने प्रहरी स्रोतले बताएको छ । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो । आज बिहानै प्रहरी...

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ४ महिनामा ५ जनाको ज्यान गयो

झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको ज्यान गएको छ । जिल्लामा हालसम्म ९ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा ५ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन,...

जापनिज इन्सेफलाइटिसबारे सजगता अपनाउन अपिल

काठमाडौं। स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जापानिज इन्सेफलाइटिस रोगको जोखिमबारे सजग रहन सर्वसाधारणमा अपिल गरेको छ । लामखुट्टेको टोकाइबाट मानिसको मस्तिष्कमा सङ्क्रमण हुने यो एक गम्भीर रोग हो । यो...

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै लालटिन बोकेर प्रदर्शन

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना दिएका हुन् । त्यसक्रममा प्रहरी र...

जनआस्था कार्यालयमा प्रहरीले गर्‍यो खानतलासी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनआस्था कार्यालयमा खानतलासी समेत गरेको छ । आज बिहानै प्रहरीको एक टोली सानेपास्थित जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर...

मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुमपूर्व । रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण भूमे गाउँपालिका(४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल र पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौं हुँदै रुकुमपूर्व, रुकुमपश्चिम...

थुनियो भोटेकोशी नदीको बहाव

सिन्धुपाल्चोक । भोटेकोशी नदीको बहाव थुनिएको छ।चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव थुनिएको हो । भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको...