दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रङमा त्रिभुज चिन्ह राखिने छ । मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग...
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा संलग्न भएका र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गरिरहेको छ । गृह मन्त्रालयका सचीव राजकुमार श्रेष्ठका अनुसार यो विषयमा छुट्टै समिति बनेर अध्ययन भइरहेको हो । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार...
रोल्पा । सुनछहरी गाउँपालिका २ फलबाङमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । आज बिहान ८: १० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको छ । पुरिएको घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बास बसेको...
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो । पक्राउविरुद्ध उनकी श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको...
पोखरा । अविरल वर्षासँगै मोदीखोलाको बहाव बढेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–६ मा दुईवटा पुल र मन्दिर बगाएको छ । अन्नपूर्ण गाउंपालिका वडा नम्बर–५ र ६ को सिमाना पर्ने मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर मोदीखोलाले बगाएको हो । सो...
पोखरा । स्याङ्जा पुतलीबजार नगरपालिका १ स्थित अरौदिखोलाले मोटरसाइकल बगाउँदा चालक बेपत्ता भएका छन् । हिजो राति १० बजेर २० मिनेटको समयमा ग ११ प ८१८३ नम्बरको बाइक बगाउँदा मोटरसाइकल चालक पुतलीबजार ३ बाडखोलाका २१ वर्षीय सलिम मगर बेपत्ता भएको जिल्ला प्रहरी...
काठमाडौं। जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ। श्रेष्ठलाई सरकारी वकिल कार्यालयमा आवश्य प्रक्रिया पूरा गरेर काठमाडौं जिल्ला अदालत उपस्थित गराइनेछ। उनलाई दीपिका सिंहको...
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला...
काठमाडौं । अविरल वर्षापछिको पहिरोमा परेर रोल्पामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ भने अन्य ५जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरीका डीएसपी...