पोखरा । पोखराका राजु आचार्य बेलायतमा पुरस्कृत भउका छन् । राजुले विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार प्राप्त गरेका हुन् । बेलायती राजकुमारी एनले लन्डनको बुधबार एक कार्यक्रममा आचार्यलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्। यो पुरस्कार संरक्षण र हरित क्षेत्रको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा चार वाणिज्य बैंकलाई कारबाही गरेको हो । यस्तै शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकोमा...
बेइजिङ । दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस १२ को एक हिस्सा भत्किएको छ । दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । दुर्घटना मिचोउ पहाड नजिक बुधबार मध्यराति २ बजे भएको थियो । जसमा सडकको...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमान स्थल आजबाट खुलेको छ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ४ दिनदेखि बन्द रहेको थियो । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार...
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ १० पैसा र बिक्रीदर १६७ रुपैयाँ...
बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । गर्मी र तातो हावाका...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनास स्थित लाकुरीडाँडाँ जंगलमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ । गएराति ११ बजे भिषण डढेलो लाग्दा ९ वटा घरहरु जोखिममा रहेको थियो । सो खबर पाएसँगै कालिका गणको विशेष विपद उद्धार फौजले फायरलेन बनाई आगो नियन्त्रणमा...
पोखरा । पोखराको चाउथेस्थित एक बिजुली पसलको गोदाममा आगलागी भएको छ । बुधबार राति झण्डै १० बजेतिर भएको आगलागीबाट १ करोड हाराहारीको क्षति भएको प्रहरीले जनाएको छ । साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका...