काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले सोमबार केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार,...
काठमाडौं । नेपालमा भएको विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ । सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत...
काठमाडौं । बंगलादेशको संसद्ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुस्ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।प्रस्तावमाथि छलफलपछि बंगलादेशको...
काठमाडौं । गोरखाको छेकम्पारमा सुख्खा पहिरो खस्दा बुढीगण्डकी आंशिक थुनिएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीबहादर श्रेष्ठका अनुसार सोमबार बिहान छेकम्पारको वडानम्बर ७ सियारखोलमा पहिरो गएको हो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पहिरोले नदीको पुरै पानी नथुनिएको...
काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत ९३ जना मानिसहरू सम्पर्कविहीन भएका...
चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवन क्षेत्रमा फेला परेका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका-१ स्थित देवघाट जङ्गलमा ती शवहरूको व्यवस्थापन गरिएको हो।जिल्ला...
पोखरा । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूलाखेतस्थित सिद्ध बराह उच्च माविको प्राङ्गणमा सम्पन्न भएको छ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा तथा सैनिक...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ : ०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको...
विराटनगर । सप्तकोशी नदीमा पानीको सतह बढ्न थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन र नदी किनारमा गरिने जोखिमपूर्ण गतिविधि नगर्न...