समाज


१५ दिनभित्र पृथ्वीराजमार्ग खुलाउने तयारी

काठमाडौं । भोटेकोशीको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दा पृथ्वीराजमार्गको कृष्णभिर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ। सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरेर १५ दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी...

अस्पतालको क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे छलफल सुरु

काठमाडौं । अस्पतालको क्षमताभन्दा बढी शव भएपछि काठमाडौंमा व्यवस्थापनबारे छलफल सुरु भएको छ । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । अस्पतालको...

बेत्रावतीको एकै घरमा २४ शव भेटियो

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो । निकालिएका शवको मुचुल्का...

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न थालियो

  मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका...

रसुवा बाढी : हालसम्म ९८७ जनाको शव भेटियो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन् । प्राधिकरणका अनुसार रसुवामा...

कास्कीमा पहिचान नभएका ७८ शव गाडियो

पोखरा । रसुवा बाढीमा परेर ज्यान गुमाएका  मध्ये पोखरा ल्याइ पहिचान हुन नसकेका  शवलाई व्यवस्थापन गरिएको छ । पोखरा ल्याइएका १ सय २ शवमध्ये  १९ वटा शवको मात्र पहिचान भएको र पहिचान हुन नसकेका ७८ वटा शवलाई आजदेखि पोखरा १६ दिप हाउजिङ भन्दा केही तल सिसौंघारीको...

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष...

ग्राहकले तिरेको बिल सिधै प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा जम्मा

पोखरा । पोखरा जाभा कफी हाउसले आफ्ना दुई वटा शाखामा ५ दिनसम्म हुने सबै व्यापारबाट प्राप्त रकम सिधै प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाएको छ । पोखरा जाभाको लेकसाइडस्थित हल्लनचोक र जिरोबार शाखामा ग्राहकले जेजे उपभोग गर्छन र बिल तिर्छन् त्यो सबै प्रधानमन्त्री...

रसुवा बाढीमा बगेका शव नवलपरासीमा पनि व्यवस्थापन सुरु

बुटवल । रसुवामा आएको बाढीमा बगेर नारायणी नदी हुँदै नवलपरासी पश्चिम आइपुगेका शवको व्यवस्थापन सुरु गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि सुनवल नगरपालिका–४ स्थित मुलपानी सामुदायिक वनको कोरोना डाँडामा शव व्यवस्थापन थालिएको हो । नवलपरासी...