समाज


त्रिशूलीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने धरौँदी झोलुङ्‍गे पुल बगायो

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका...

रसुवा बाढी : हालसम्म २६५० जनाको उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी, मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो...

कांग्रेस सभापति गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (सोमबार) बाढी प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा उनले यसबारे जानकारी दिएका हुन् । थापाले बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा...

५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका...

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध : काठमाडौंमै रोकियो सवारी साधन

काठमाडौं । धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो । कार्यालयका प्रवक्ता नरेशराज...

बाढी अपडेट : हालसम्म ७३४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्। चितवनमा २५९ जना, नवलपरासी पूर्वमा १८४ जना, नवलपरासी पश्चिममा ८२...

भोटेकोशीमा पुनः बाढी बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पुनः आग्रह गरिएको छ । रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति ८ः५४ बजे सूचना जारी गर्दै भोटेकोसीदेखि...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरेको ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न...

रसुवा बाढी : अहिलेसम्म ५४७ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५४७ शव फेला परेको हो। रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा...