समाज


आज सुनको मूल्य बढ्यो

काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २५०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मुल्य तोलाको ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।अघिल्लो दिन प्रतितोला...

सङ्खुवासभामा गोली प्रहार गरी शिक्षकको हत्या

काठमाडौं । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले जानकारी दिए । उनी कालिका आधारभूत विद्यालयका शिक्षक...

रसुवा र नुवाकोटमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार यी दुई जिल्लाका भोटेकोशी, त्रिशुली तथा...

आज श्रीकृष्ण जन्माष्टमी, श्रद्धापूर्वक पूजा आराधना गरी मनाइँदै

पोखरा । आज श्रीकृष्ण जन्माष्टमी । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर...

भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय, सार्वजनिक बिदाको घोषणा

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा आगामी भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरण गर्दै भदौ २३ गते ‘जेनजी...

बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने

  काठमाडौं । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ । रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा...

बाढीबाट बेपत्ता सूचीमा ३४ देशका ५९० विदेशी नागरिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको...

आज सेयर कारोबार बढ्यो

  काठमाडौं । बिहीबार सेयर बजार २५४२ अंकमा कायम भएको छ । अघिल्लो दिन १५ अंक बढेको नेप्से परिसूचक आज ४.६६ अंक बढ्यो । यो साता बजार लगातार तीन दिन सकारात्मक देखियो । बजारको उतारचढाव आज न्यून रह्यो । दिनभर न्यूनतम अंक २५३३ देखि अधिकतम २५४५ अंकको...

चीनले पठायो तेस्रो खेप राहत, फरेन्सिक विज्ञ र बेली ब्रिज पनि आइपुगे

काठमाडौं। रसुवामा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ‘वाई-२०ए’ ठुलो क्षमताको मालवाहक विमानमार्फत चीनबाट सो राहत सामग्री त्रिभुवन...