समाज


पहिचान नभएका शवको सनाखतका लागि डीएनए परीक्षण जारी

काठमाडौंं । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डिएनए परीक्षण प्रक्रिया जारी छ। बाढीमा परेर ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूसँग वंशाणुगत सम्बन्ध भिडाई सनाखत गर्नका...

लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट सेनाले निकाल्यो २ शव

काठमाडौं । रसुवा लाङटाङ खोला जलविद्युत् आयोजना सुरुङबाट दुई जनाको शव निकालिएको छ । खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले २ जनाको शव निकालेको हो ।आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धारको खटिएको टोलीले सुरुङभित्रबाट २ वटा शव...

प्रधानमन्त्री बालेनसँग कुलमानको भेट, बालेनले सोधे : सुरुङभित्र फसेकाको उद्धार कसरी गर्ने ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो । अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेका,...

खोज तथा उद्धार अनुगमनमा प्रधानसेनापति सिग्देल

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका...

श्रम संस्कृति पार्टीको बाढीपीडित राहत कोषमा ६ लाख ४९ हजार संकलन

विराटनगर । श्रम संस्कृति पार्टीको बाढीपीडित राहत संकलन समितिको कोषमा हालसम्म ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको छ। पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार प्रदेश सदस्य तथा अन्य शुभेच्छुकहरूबाट उक्त रकम संकलन भएको हो। विपद्बाट प्रभावित नागरिकलाई...

रसुवा बाढी अपडेट : हालसम्म १ हजार २५२ शव भेटियो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो। प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ पुरुष, १२६ महिला,...

कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा...

बाढीमा बेपत्ताका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आह्वान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नागरिकहरूको खोजी र फेला परेका बेवारिसे शव तथा मानव अंगहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। गत भदौ १० गतेको भीषण बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा...

नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा ढुंगा खस्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा खसेको छ । बिहीबार बिहान पुल नजिकैको ढिकबाट स–साना ढुंगाहरू सडकमा झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजनले बिहान ९ः३५ बजे एक सूचना जारी गर्दै सडकमा खसेका...