समाज


चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौं । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ । यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत...

चीनको सिजाङ स्वायत्त क्षेत्रद्वारा नेपाललाई बेलिब्रिज हस्तान्तरण

ल्हासा। हालै आएको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्नका लागि चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपाललाई १०० मिटर लम्बाइका दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण गरेको छ। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न...

पोउवाको अध्यक्षका उम्मेदवार उत्तममान बुद्धाचार्यप्रति व्यवसायीको सकारात्मक प्रतिक्रिया बढ्दै

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यप्रति उद्योगी व्यवसायीको सकारात्मक प्रतिक्रिया बढ्दै गएको छ। लामो समयदेखि व्यवसायमा सक्रिय रहँदै संघको नेतृत्व तहमा समेत अनुभव हासिल गरेका बुद्धाचार्यलाई...

सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालियो

रसुवा। नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ। खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहेका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ...

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीद्वारा प्रधानमन्त्री राहत कोषमा १० लाख सहयोग

पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले प्रधानमन्त्री उद्धार तथा राहत कोषमा १० लाख रुपैयाँ सहयोग रकम जम्मा गरेको छ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कम्पनीले १० लाख रुपैयाँ सहयोग गरेको हो ।  बाढीपछि...

त्रिवि शिक्षण अस्पतालमा रहेको १९३ शव मध्ये २४ को पहिचान

काठमाडौ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा राखिएको मध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिए । त्यस्तै, अस्पतालमा...

त्रिशूली–३ ए जलविद्युत आयोजनामा उद्धार जारी

काठमाडौं । दुई जनाको जीवित उद्धार गरेको ठाउँ त्रिशूली–३ ए जलविद्युत आयोजनामा सेनाले उद्धार जारी राखेको छ । शुक्रबार बिहान सुरुङमा फसेका दुई जनाको जीवित उद्धार गरिएको थियो । नेपाली सेनाले र सशस्त्रका उद्धारकर्मीले भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय...

पृथ्वी राजमार्ग सञ्चालनका लागि कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्न थालियो

  पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु गरिएको छ । दुई दिनसम्म रुख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो । निर्माण...

त्रिशूली ‘ए’को सुरुङबाट उद्धार गरिएका दुई मध्ये एकको अवस्था जटिल, अर्काको सामान्य

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य रहेको छ । अर्का एक व्यक्तिको भने अवस्था जटिल रहेको छ । दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको अवस्था जटिल...