काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको ज्यान गएको हो । ज्यान गुमाएकाको नाम भने प्रहरीले सार्वजनिक...
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन ट्र्याक खन्ने काम तीव्र पारिएको छ । सडक विभागका अनुसार पहिरोबाट सिर्जित समस्या समाधान गर्न हाल घटनास्थलमा भित्रपट्टिबाट ट्र्याक निर्माणको कार्य अघि बढाइएको हो...
काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित नुवाकोटको विदुर लगायतका क्षेत्रमा पुगेका छन् । अध्यक्ष ओली शुक्रबार बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरलगायत स्थानको अवलोकनका लागि त्यसतर्फ गएका हुन् । त्यस क्रममा उनले प्रभावित स्थानीयहरूसँग...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो। प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७...
काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका...
बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण चौलानी नदी आंशिक थुनिदाँ पानीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन् । नदीको बहाव प्रभावित भएकाले सतर्क रहन नदी...
पोखरा पोखरा–१६ ,अम्बिका टोलस्थित अम्बिका आमा समुहले तीज मनाउने खर्च बाढीपीडितलाई सहयोग गरेको छ ।संस्थाले टोलबाट संकलित १ लाख ८ हजार ८४५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष कृष्ण कुमारी खवासले जानकारी दिईन् । सो रकम कास्कीका...
जिल्ला प्रहरी कार्यालय,कास्कीले एकीकृत सेवा सञ्चालनमा ल्याएको छ । डिएनए प्रोफाईलका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा उक्त सेवा सञ्चालन गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रसुवा बाढीका कारण हराएका व्यक्तिहरुको खोजतलास, शव पहिचानका...
रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव भेटिएको छ । प्रहरीले हालसम्म ९२६ जनाको शव सुरक्षित रूपमा जमिनमा व्यवस्थापन गरिएको जनाएको छ । शवको आवश्यक प्रक्रिया पूरागरी व्यवस्थापन गर्ने कार्य जारी रहेको जनाइएको छ । बाढीपछि सम्पर्कविहीन...